पाणिनी गाउँपालिका वडा नं ७ मा अवस्थित श्री गणतान्त्रिक सृजनशिल युवा क्लबकाे अायाेजना र पाणिनी गाउँपालिका वडा नं ७ अड्गुरीकाे अार्थिक सहयाेगमा पाणिनी गा.पा. वडा नं ७ स्तरिय खुल्ला भलिबल प्रतियाेगिता र पाणिनी गा.पा. वडा नं ७ माध्यमिक स्तरीय दुई दिने भलिबल प्रतियाेगिता अायाेजनामा यहि मिति २०८०/११/०९ र १० गते पाणिनी गाउँपालिका वडा नं ७ अड्गुरीकाे बुढाखेलामा संञ्चालन गर्न लागेकाेले उल्लेखित खेलमा सहभागिताका लागि यहि चैत्र ८ गते भित्र नाम दर्ता गराउनुहुन सम्बन्धित सबैकाे जानकारीकाे लागि अनुराेध छ ।
पाणिनी ७ स्तरिय प्रथम पुरस्कारः १२,०००
द्वितीय पुरस्कारः ७,०००
तृतीय पुरस्कार: ५,०००
पाणिनी ७ माध्यमिक स्तरिय प्रथम पुरस्कार: ५,०००
द्वितीय पुरस्कारः ३,०००
तृतीय पुरस्कारः २,०००
दर्ता शुल्क: निशुल्क
सम्पर्क व्यक्त्ति: हिम्मत कार्कि ९८४९१८१२५३
साैरभ श्रेष्ठ: ९७४८८०९३७५
अड्गुरिमा खुल्ला भलिबल खेल प्रतियोगिता हुदै ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु (०)
















