भारत र श्रिलंकाबीचको पहिलो खेल टाई

भारत र श्रीलंकाबीचको पहिलो ओडीआई खेल टाई (बराबर) मा सकिएको छ । २३१ रनको लक्ष्य पछ्याएको भारत ४७.५ ओभरमा २३० रनमा अल आउट भयो ।

भारतलाई अन्तिम १५ बलमा जित्नलाई १ रन चाहिँदा हातमा २ विकेट थियो । तर कप्तान चरिथ असलंकाले स्पिन बलिङ गर्दै ४८ औं ओभरको चौथो बलमा शिबम दुबे र पाँचौं बलमा अर्शदीप सिंहलाई एलबीडब्लू आउट गर्दै खेल नाटकीय रुपमा टाई गरका थिए । सुपर ओभर नहुँदा पहिलो ओडीआई बराबरीमा सकिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?