पाणिनि गाउँपालिका अन्तर्गत ६ न वडा कार्यलयको आ.ब. २०८२/०८३ को स्वीकृत बार्षिक बिकास कार्यक्रम बमोजिम पाणिनि गाउँपालिका वडा न ६ को आयोजनामा कृकेट प्रतियोगिता हुने भएको छ ।
सदाका बर्ष हरुमा जस्तै यस बर्ष पनि अन्तर वडा स्तरिय तेस्रो वडा अध्यक्ष कप कृकेट प्रतियोगिता कार्तिक १ गते देखि पाणिनि ६ धातिवाङ्गको थामकाचौर खेल मैदान बाढुङ्गामा सन्चालन हुन गइराखेको हो ।कार्तिक १ गतेबाट हुने खेल बिहान १०:३० बाट उद्घाटन कार्यक्रम हुँदै संचालन हुने छ ।
प्रतियोगितामा बिजेता टोलिले नगद रु पचास हजार नगद ट्रफि र प्रमाणपत्र दोस्रो हुने ले पच्चिस हजार नगद ट्रफि र प्रमाणपत्र सहित बिद्यागत पुरस्कार को पनि ब्यबस्था रहेको छ ।
खेलका सम्पुर्ण नियम सहित सुचना 👇️

















