आज आठौ स्वास्थ बिमा दिवस मनाइदै
नेपालमा २०७२ साल चैत्र २५ गते स्वास्थ बिमा लागू भएको थियो। ७७ वटै जिल्लाको ७५३ वटै पालिकामा बिस्तार भएको र आज अन्तिम पालिकाको रुपमा काठमाडौको बुढालिनकन्ठमा सेवा बिस्तारको सुरुवात हुँदै छ। स्वास्थ्य बिमामा अहिले सम्म ७७ लाख ७१ हजार बढी मानिस आवद्ध भएका छन। पाच जनासम्मको परिवारको ३५०० रुपैयाँ बुझाएपछी त्यस घरमा रहेका सदस्यले बर्ष भरिमा १ लाख बराबरको औसधि उपचार सरकारले तोकेको अस्पतालमा निसुल्क उपचार गर्न पाइन्छ। बोडले तोकेको नियम अनुसार १०% उपचार खर्च बिरामी आफैले बेहोर्नु पर्नेछ। पाछ जना सदस्य भन्दा बढी सदस्य भएमा प्रती सदस्य २०० रुपैयाँ बुझाउनु पर्छ। सबैले स्वाथ्य बिमा गरौ आफ्नो र परिवारको स्वास्थको सुनिश्चितता गरौ।
आज आठौ स्वास्थ बिमा दिवस मनाइदै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु (०)
















