अर्घाखाँची /
पाणिनि गाउँपालिकामा औपचारिक रुपमा दर्ता गरि ब्यबसाय गरेर बसेका सम्पुर्ण ब्यबसायी हरुमा अर्घाखाँची चेम्बर अफ कमर्स को आयोजनामा हिरक जयन्ती ७५ औ बर्षको उपलक्ष्यमा शुभ अबसर पारी पाणिनि चेम्बर अफ कमर्स तदर्थ समिती गठन कार्यक्रम गर्ने भएको छ । कार्यक्रम २०८२/०४/३१ गते सगुन रिसोर्ट दुर्गाफाटमा बिहान को ११ बजे हुने भएको छ ।
अर्घाखाँची चेम्बर अफ कमर्शले हिरक जयन्ती ७५ औ बर्षको अबसर पारी पाणिनिमा चेम्बर अफ कमर्श तदर्थ समिती गठन गर्ने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु (०)
















