तेस्रो वडा अध्यक्ष कप कृकेट प्रतियोगिता -२०८२ को उपाधी आयोजक धातिवाङ्गलाई

तेस्रो वडा अध्यक्ष कप कृकेट -२०८२ को उपाधी धातिवाङ्गले हात पारेको छ । कार्तिक १ गतेदेखी सुरु भएको प्रतियोगितामा बिभिन्न वडाका ८ टोलि सहभागी थिए ।जसमा आयोजक धातिवाङ्ग ,कालिका युबा क्लब धातिवाङ्ग ,अड्गुरि ,पालि , मैदान, पोखराथोक ,पटौटि ,खिदिम सहभागी थिए ।
सेमिफाइनलमा समूह A र समूह B बाट छनोट हुदै कालिका युबा क्लब ,पाली ,अड्गुरि र धातिवाङ्ग सेमिफाइनल प्रवेश गरेका थिय भने सेमिफाइनल १ मा धातिवाङ्ग vs कालिका युबा क्ल्ब ,धातिवाङ्ग बिच को रोमान्चक खेलमा धातिवाङ्ग ले कालिका युबा क्लब माथी बिजयी हासिल गर्दै फाइनल प्रवेश गरेको थियो ।दोस्रो सेमिफाइनल मा पाली र अड्गुरिको बिचमा पालिले रोमान्चक जित हासिल गर्दै फाइनल प्रवेश गरेको थियो ।

फाइनलमा धातिवाङ्ग vs पाली बिचको खेलमा पालिले पहिले ब्याटिङ गर्दै ९५ रनको लक्ष्य प्रस्तुत गरेकोमा धातिवाङ्गले सहजै लक्ष्य हासिल गर्दै वडा अध्यक्ष कप कृकेट २०८२ आफ्नो हात पारेको छ । प्रतियोगितामा
प्रथम पुरस्कार ५०,००० र दोस्रो पुरस्कार २५,००० राशिको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?