सातौ पाणिनि महोत्सवको भब्यताका साथ उद्घाटन

पाणिनिमा “सातौँ पाणिनि दुर्वाशेश्वर पर्यटन महोत्सव २०८०” पाणिनि गाँउ पालिकाको केन्द्र दुर्गाफाँटमा भव्य समारोह विच उद्घाटन भयेको छ ।

पाणिनि पर्यटन समाज को आयोजना संचालन हुन गैरहेको उक्त कार्यक्रम ५ दिन सम्म चल्ने छ ।

देश बिदेशमा प्रख्यात  कलाकार हरुको प्रदर्सन का साथै  स्थानिय कला सस्कृति तथा स्थानीय उत्पादन को प्रोत्साहन मा जोड ।

डान्स  आइडल भलिबल लगायत बिबिध कार्यक्रम पनि सङगै हुने आयोजक सस्थाले ले जानकारी दियेको छ ।

कार्यक्रमको उदघाटन लुम्बिनि प्रदेश सभा सद्स्य रामजि प्रसाद घिमिरे ले  पानस  बत्ति बालेर गरे भने  कार्यक्रम सन्चालन पाणिनि पर्यटन  समाज का सचिब केसब बन्जाडे ले गरे कार्यक्रम को अध्यक्षता सस्थाका अध्यक्ष झबिन सुनाम ले गर्नुभयो ।

थुप्रै  अतिथि र दर्सकको सहभागितामा  कार्यक्रम  सन्चालन भयेको छ ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?