सुमन पौडेलको निकै मर्मस्पर्शि लेख . सरकार ! टिन र रिन …

सरकार !

शब्दः सुमन सागर पौडेल

सरकार त कति कमजोर ?
न राज्यको ढुकुटी जोगाउन सक्ने
न ढुकुटी थप्न सक्ने
न भ्रस्टाचार नगर्न सक्ने
न भ्रस्टाचारि समाउन सक्ने

सरकार !
सरकार त कति कमजोर ?
न अस्पताल बनाउन सक्ने
न सिटामोल दिन सक्ने
जनताबाट कर असुल्ने मात्रै
सुबिधा पटक्कै दिन नसक्ने

सरकार !
सरकार त कति कमजोर ?
न राज्यलाई सुबिधा दिने कर्मचारी जोगाउन सक्ने
न रोजगारी सिर्जना गर्ने
सबै कर्मठ युवा बिदेश पठाउने ?

सरकार!
सरकार त कति कमजोर ?
डाक्टर पिटिने ? नर्सिङ पढ्न भारत जानू पर्ने ?
अस्पताल बन्द स्कुल बन्द ?
कहिले सम्म तिम्रो झुटको पसल खुल्ला राख्ने ?

सरकार !
सरकार त कति कमजोर ?
न गरिबी हटाउन सक्ने न भोकमरि न बेरोजगारी न मुल्यबृद्धी ?
सदैव जनतामात्रै बनिदिनु पर्ने सदाचारी ?

सरकार !
सरकार त कति कमजोर ?
सरकार अब तिमी तयार रहनु
जाग्ने छ्न जनता अब ,तयार रहनु दिन दहाडै लखेटिन … टिन र …..रिन ।।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?