अर्धशतक बनाएर आसिफ शेख आउट

टी–२० क्रिकेट सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालका आसिफ शेखले अर्धशतक पूरा गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा आसिफले ३२ बलमा अर्धशतक पूरा गरेका हुन्।

उनले सो क्रममा २ चौका र ५ छक्का प्रहार गरे। उनी ५१ रन बनाएर आउट भएका छन् । उनलाई ओबेद म्यायाकोईले आउट गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?