प्रहरिलाइ गुण्डा नाइके चक्रे मिलनले दिएको बयानमा म नेकपा एमाले को गोरखा जिल्ला स्तरीय पार्टी सदस्य हु र बिगतदेखि राजनीति र समाजसेबा गर्दै आएको छु

म नेकपा एमालेको गोरखा स्तरीय सदस्य हुँ र विगतदेखि सामाजिक सेवा र राजनीति गर्दै आएको छु। पक्राउ परेकामध्ये केहीलाई नाम मात्र चिन्छु, उनीहरू मेरो जन्मदिन मनाउन आफैं आएका थिए।

श्रावणको सुरूवातदेखि नै विभिन्न ठाउँमा साथीहरूको अनुरोधमा जन्मदिन मनाउँदै आएको र साउन १५ गते महाराजगञ्जस्थित होटल साम्बालामा पनि निमन्त्रणा दिएको थिएँ।

त्यहाँ बेलुकी खाना खाएर करिब ११:३० बजे रुफटपमा केक काटेर रमाइरहेका बेला प्रहरी आएर हल्ला गरेको भन्दै सम्झाउन खोजे। केहीको सामान्य भनाभन भए पनि हतियार देखाउने, सार्वजनिक आवागमन अवरोध गर्ने वा धम्की दिने काम भएको थिएन।
भिडियो–फोटो अरू दिनका जन्मदिनका हुन्। ठूलो संख्यामा युवालाई भेला गरेर जन्मदिन मनाउनु नै मेरो गल्ती भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?