उद्घाटन खेलमा मलेसिया सङ्ग भिड्देै नेपाल

एसीसी पुरुष प्रिमियर कपअन्तर्गत उद्घाटन खेलमा नेपालले शुक्रबार मलेसियाको सामना गर्दै छ।
अल अमेरात क्रिकेट ग्राउन्ड ओमानमा हुने खेल उपरान्ह्र ४:१५ बजेबाट शुरू हुँदै छ।

नेपाल गत वर्षको विजेता हो। घरेलु मैदानमा भएको प्रतियोगितामा नेपालले फाइनलमा यूएईलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको थियो।

मलेसियाभने समूह चरणबाटै बाहिरिएको थियो। समूहको पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो।

मलेसियाले भने कतार र साउदीलाई पराजित गरेको थियो। यद्यपि, मलेसिया अंक तालिकामा तेस्रो स्थानमा रहेपछि त्यहाँभन्दा माथि पुग्न असफल भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?