आज शेयर बजार दोहोरो अङ्कले बढेको छ

शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ३० अङ्कले बढेर दुई हजार आठ सय ५० दशमलव ३७ विन्दुमा पुगेको छ । आज सबै उपसमूहको शेयर बढेर बजार हरियाली भएकोमा फाइनान्स, उत्पादन र अन्य समूहमा एक प्रतिशत भन्दा बढीको वृद्धि भएको छ ।

आज सिकलेस जलविद्युत् आयोजना र बरुण जलविद्युत् आयोजनाको शेयर ९ प्रतिशत भन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन आज उन्नती सहकार्य लघुवित्तको शेयर भने ८ प्रतिशत भन्दा धेरैले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो सात अर्ब ६३ करोड रुपैयाँको शेयर किनबेच भएकोमा आज आठ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?