महाशिबरात्रिको अबसरमा ३३ हजार प्रथम पुरस्कार सहितको बृहत खुल्ला भजन प्रतियोगिता दुर्गाफांटको एतिहासिक धार्मिक स्थल दुर्बासेस्वर गुफा प्रांगणमा हुदै दर्ता शुल्क रु १०००

अखण्डखबर डटकम

अर्घाखाँची जिल्ला पाणिनी गाउपालिका वडा न ३ दुर्गाफाटमा अबस्थित धार्मिक एतिहासिक पवित्र स्थल दुर्बासेस्वर गुफा प्रांगणमा महासिबरात्रिको पावन अबसरमा यहि फागुन १४ गते
लायन्स कल्ब अफ अर्घाखाँची पाणिनीले लोक संस्कृति जगेर्नाको लागि खुल्ला भजन प्रतियोगिता -२०८१ आयोजना गरेको छ

प्रतियोगितामा प्रत्येक समुहमा सहभागी संख्या न्युनतम ८ देखि अधिकतम १० जनासम्म हुनुपर्ने भजनको बिसयबस्तु हिन्दु धर्म दर्सन एबम संस्कृति संग समबन्धित हुनुपर्ने सहभागी समुहले आबस्यक बाध्यबाधनको ब्यबस्था आफै गर्नुपर्ने प्रतियोगितामा समुहगत वा सस्थागत रुपमा भाग लिन पाइने समूह दर्ताका लागि रु १००० सुल्क लाग्ने सहभागि हुने समुहले मिति २०८१-११-१४ गते बिहान १० बजेसम्म आयोजक संग आफ्नो समूह दर्ता गराई सक्नुपर्ने समूह दर्ता अनलाइन मार्फत पनि हुने प्रतियोगी टिमका लागि १५ मिनेटको समय उपलब्ध गराइने प्रतियोगिताको दौरान कुनै बिबाद आएमा आयोजक वा निर्णायक मण्डलको निर्णय नै अन्तिम हुनेछ साथै उल्लेख नभएका अन्य नियमहरु प्रचलित नियमअनुसार हुनेछ प्रतियोगी टिमका लागि दिउँसोको खाजा आयोजकले गर्नेछ अन्य ब्यबस्था प्रतियोगी आफैले गर्नुपर्ने लगाएतका प्रतियोगीताका नियमहरु रहेका छन्

पुरस्कारहरु प्रथम पुरस्कार नगद रु ३३३३३ र प्रमाणपत्र, दोस्रो पुरस्कार नगद रु २२२२२ र प्रमाणपत्र; तृतीय पुरस्कार नगद रु १११११ र प्रमाणपत्र; सान्त्वना पुरस्कार नगद रु ५५५५ र प्रमाणपत्र हुने आयोजकले उल्लेख गरेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?