लामो समय देखि रोकिएका पाणिनि गाउँपालिकाका एम्बुलेन्स संचालनमा आउने भएका छन् पाणिनि गाउँपालिकाले हल्का सवारी एम्बुलेन्सको प्रयोगात्मक र अन्तरबार्ता बाट दुई जना चालकलाई नियुक्त गरेको छ ।
चालकमा आशिष् थापा र तारा बहादुर रेश्मी नियुक्त भएको पालिका अध्यक्षको सचिवालयले जानकारी दिएको छ ।
















