आईपीएल क्रिकेटमा आज राजस्थान र लखनउ तथा गुजरात र मुम्बई खेल्दै

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछन् । नेपाली समय अनुसार दिउँसो पौने ४ बजे राजस्थान रोयल्स र लखनउ सुपर जाइन्टस् तथा राति पौने ८ बजे गुजरात टाइटन्स र मुम्बई इण्डियन्स खेल्दैछन् ।

राजस्थानको कप्तानी सन्जु सामसन र लखनउको केएल राहुलले गर्नेछन् । राजस्थान आईपीएल पहिलो सिजन (२००८) को विजेता टोली हो ।

त्यस्तै गुजरातको शुभमन गिल र मुम्बईको कप्तान हार्दिक पाण्डेय रहेका छन् । मुम्बई ५ पटकको च्याम्पियन टोली हो । गुजरात पछिल्ला दुई सिजन फाइनलमा पुगेको थियो । सन् २०२२ मा पहिलो पटक सहभागी लखनउले राजस्थानलाई हराएर उपाधि जितेको थियो ।

हिजो भएका खेलमा कोलकाता नाइट राइर्डस र पञ्जाव किङ्गसले विजयी शुरुवात गरेका छन् । कोलकाताले सनराइर्जस हैदराबादलाई चार रनले तथा पन्जावले दिल्ली क्यापिटल्सलाई ४ विकेटले हरायो ।

आईपीएल क्रिकेट अस्तिदेखि शुरु भएको हो । उद्घाटन खेलमा चेन्नईले बेंगलुरुलाई ६ विकेटले हराउँदै विजयी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?