टी–२० आई त्रिकोणीय शृंखलाका लागि नेपाली टिम घोषणा

नेदरल्यान्ड्स र नामिबियासम्मिलित त्रिकोणात्मक टी–२० आई क्रिकेट शृंखलाका लागि नेपाल क्रिकेट संघ क्यानले १८ सदस्यीय टिम घोषणा गरेको छ।

 

घोषित टिमको कप्तान रोहितकुमार पौडेल छन्। यसैगरी, अन्य खेलाडीमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी छन्। यसैगरी, प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल साह, रसिद खान, सागर ढकाल, आरिफ शेख र अविनाश बोहरा पनि टिममा छन्।

 

घोषित टिममा नेपाली टिम एका ६ खेलाडी समावेश हुँदा लिग २ खेलेको टिममा रहेका देव खनाल, भीम कार्की, पवन सर्राफ र सूर्य तामाङ छनोट भएनन्। टी–२० मा तीव्र गतिका बलर अविनाश बोहरा पनि समावेश भएका छन्।नेपाल, नेदरल्यान्ड्स र नामिबिया सम्मिलित शृंखलाको पहिलो म्याच मंगलबार त्रिवि खेलमैदान कीर्तिपुरमा हुनेछ। पहिलो खेलमा नेपालले नामिबियाको सामना गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?