शेयर बजार आज पनि घट्यो : ४ अर्ब ४१ करोड रुपैयाँको कारोबार

शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज छ दशमलव ३२ अङ्कले घटेर दुई हजार छ सय ६९ दशमलव ८२ विन्दुमा झरेको छ । अघिल्लो दिन हिजो पनि शेयर बजार १२ दशमलव ८४ अङ्कले घटेको थियो ।

आज व्यापार, माइक्रोफाइनान्स, होटल, उत्पादन समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर ओरालो लागेको छ । आज ८७ लाख ६८ हजार पाँच सय ६६ कित्ता शेयर चार अर्ब ४१ करोड ३३ लाख रुपैयाँमा कारोबार भएका छन् ।

अघिल्लो दिनको तुलनामा आज कारोबार रकम पनि घटेको हो । हिजो पाँच अर्ब ६२ करोड ९९ लाख रुपैयाँको कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?