अर्घाखाँचीका पाच स्थानीय तहले आर्थिक वर्ष २०८२/०८३ को बजेट सार्बजनिक गरेका छन् ।
सार्वजनिक बजेट यस्तो रहेको छ ।
#




#शितगंगा_नगरपालिका : ९३ करोड ६७ लाख ५० हजार रुपैयाँ
#सन्धिखर्क_नगरपालिका : १ अर्ब ११ करोड १४ लाख रुपैयाँ
#मालारानी_गाउँपालिका : ६२ करोड ९२ लाख ५१ हजार रुपैयाँ
#पाणिनी_गाउँपालिका : ७२ करोड २० लाख ७४ हजार ५ सय रुपैयाँ
#छत्रदेव_गाउँपालिका : ५४ करोड ९ लाख ५५ हजार ७० रुपैयाँ
















