उत्पादन क्षेत्रको कोटा बढाउन सक्ने अरु क्षेत्रमा सन २०२४ मा परिक्षा नलिने

उत्पादन क्षेत्र तर्फ काेटा बढाउन सक्ने कोरियाको संकेत, अरु क्षेत्रमा सन २०२४ मा परिक्षा नलिने ❗️

कोरियाले सन २०२४ मा उत्पादन क्षेत्रको परिक्षाका लागी आबेदकको संख्या बढि भएको कारण कृषि तथा पशुपालन र पानीजहाज तर्फ भने यो बर्ष परीक्षा नलिने भएको छ । सन २०२४ मा अन्य क्षेत्रमा कामदार नलिने सङ्केत गरेको दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्रमा भने लैजाने कामदारहरूको सङ्ख्या केही बढाउने सङ्केत दिएको इपिएस शाखाले जनाएको छ ।

उत्पादनमूलक क्षेत्रमा यसअघि लैजाने भनिएको १५,९०० काेटामा ५,००० देखि ७,००० थप गर्न सकिने सङ्केत कोरियाली पक्षले दिएको बुझिएको छ । यो बारे HRD कोरियाले इपिएस शाखालाइ एक पत्र पठाएर उत्पादन क्षेत्र तर्फ काेटा थप गर्ने संकेत गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?