नेपालको मध्यम बलिङ प्रदर्शन

नेपालले एसीसी प्रिमियर कप २०२४ मा मलेसियाविरुद्ध मध्यम बलिङ प्रदर्शन गरेको छ । अल अमरेत क्रिकेट मैदान १ मा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले सुरुवाती १० ओभरमा १ विकेट गुमाउँदै ६९ रन बनाएको छ ।

मलेसियाका कप्तान विरनदीप सिंह २८ बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा क्रिजमा छन् । शर्विम मुनिआन्डी १४ बलमा समान १ चौका र छक्कासहित १८ रनमा क्रिजमा छन् ।

मलेसियालाई ओपनर विरनदीप सिंह र मोहम्मद आमिरले ५.१ ओभरमा ३५ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए ।

आमिर दीपेन्दसिंह ऐरीको बलमा १६ रनमा कट एण्ड बोल्ड आउट भए । नेपालले आजको खेलमा प्रतिश जि.सी, विवेक यादव र अनिल कुमार शाहलाई बेन्चमा राखेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?