बझाङमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । जयपृथ्वी नगरपालिका ६ नौरामा शुक्रबार राति साढे ९ बजेतिर घरमा चट्याङ पर्दा एकै परिवारमा १ जनाको मृत्यु र ७ जना घाइते भएका हुन् ।

बझाङमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । जयपृथ्वी नगरपालिका ६ नौरामा शुक्रबार राति साढे ९ बजेतिर घरमा चट्याङ पर्दा एकै परिवारमा १ जनाको मृत्यु र ७ जना घाइते भएका हुन् ।जयपृथ्वी नगरपालिका ६ का वडाअध्यक्ष नरेन्द्रबहादुर सिंहका अनुसार मृत्यु हुनेमा स्थानीय ५२ वर्षीय गजेन्द्रबहादुर सिंह रहेका छन् । घाइते हुनेमा मृतक सिंहकी १८ वर्षीया छोरी शान्ति, ३० वर्षीय धीरेन्द्रबहादुर सिंह, उनकी श्रीमती २५ वर्षीया निशा सिंह, छोरी १८ महिनाको कृतिका सिंह रहेका छन् ।

यस्तै सोही ठाउँका धनबहादुर सिंहकी श्रीमती ४० वर्षीया पञ्चादेवी, उनकै छोरा ९ वर्षीय नितेश र छोरी १३ वर्षीया लक्ष्मी पनि घाइते छन् । घाइते सबैको हातखुट्टाहरुमा चोट लागेको रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दिपेश चौधरीले बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?