५० लाख डलर तिरे ट्रम्पसँग एक्लै भेट्न पाइने, १० लाख डलर तिरे सामूहिक!

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उनको फ्लोरिडास्थित मर-आ-लागो रिसोर्टमा एक्ला-एक्लै भेट्न र खाना खान व्यापारीहरूले ५० लाख डलर तिरिरहेका छन्।त्यस्तै ट्रम्पसँग सामूहिक ‘क्यान्डल लाइट डिनरका’ लागि प्रतिव्यक्ति १० लाख डलर तिरिरहेको भनेर खोज पत्रकारिताका लागि मानिने अमेरिकी पत्रिका वायर्डले लेखेको छ।

गत शनिबारमात्रै मर-आ-लागोमा आयोजित उक्त ‘क्यान्डल लाइट डिनरका’ लागि १० लाख डलर तिरेर आफ्नो सिट बुक गर्न मागा (मेक अमेरिका ग्रेट अगेन) इन्कले दिएको एक निम्तो आफूसँग भएको वायर्डले दाबी गरेको छ। पहिलो आउने, पहिलो पाउने आधारमा बाँडिने त्यस्तो सिट सीमित रहेको भनेर सो निम्तोमा लेखिएको वायर्डले खुलाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?