बस कपिलवस्तुमा दुर्घटना हुदा, १३ जना घाइते

कपिलवस्तुमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । जिल्लाको शिवराज नगरपालिका वडा नम्बर १ बनकसबासमा सोमवार बस पल्टिँदा १३ जना घाइते भएका हुन् ।

सुर्खेतबाट बुटवल तर्फ हिँडेको लु २ ख १५९८ नम्बरको बस पल्टिँदा १३ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । ३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

मोटरसाइकललाई बचाउने क्रममा सो बस एक मिटर तल पल्टिएको हो। १० जनाको चन्द्रौटा आधारभूत र ३ जनाको संजीवनी अस्पतालमा उपचार भइरहेको छ। सुरक्षाकर्मी घटना स्थल पुगेर घाईतेको उद्धार गरी अस्पताल पुराएका हुन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?