मानव अधिकार एलायन्स पाणिनिको नया कार्यसमिति किरण जि सि को अध्यक्षतामा ११ सदस्यिय पालिका कमिटी गठन भएको छ
पाणिनि गाउँपालिकाको दुर्गाफाटमा एक कार्यक्रमको बिचमा बिभिन्न ब्यक्तिहरुको उपस्थितमा सम्पन्न भएको छ
कार्यक्रममा बिभिन्न समाजसेवी ब्यक्तिहरु कमल घिमिरे, लक्ष्मी गौतम, गुनाखर अधिकारी लगायतको सहभागीता रहेको थियो
















