मिस्टर बिस्टले तोडे टी-सिरिजको कीर्तिमान

२६ वर्षीय अमेरिकी युट्युबर जिम्मी डोनाल्डसन उर्फ ​​मिस्टर बिस्ट अब विश्वमा सबैभन्दा धेरै सब्सक्राइबर भएको युट्युबर बनेका छन् । उनको च्यानल मिस्टर बिस्टको आइतबार २६ करोड ८० लाख सब्सक्राइबर पुगेको हो ।

यससँगै जिम्मीले भारतीय म्युजिक लेबल टी–सिरिजको रेकर्ड तोडेका छन् । टी–सिरिज को युट्युब खातामा २६ करोड ६० लाख सब्सक्राइबर छन्। यस च्यानलका मालिक चलचित्र तथा संगीत निर्माता भूषण कुमार हुन् ।

यससँगै जिम्मीले भारतीय म्युजिक लेबल टी–सिरिजको रेकर्ड तोडेका छन् । टी–सिरिज को युट्युब खातामा २६ करोड ६० लाख सब्सक्राइबर छन्। यस च्यानलका मालिक चलचित्र तथा संगीत निर्माता भूषण कुमार हुन् ।

प्वीडीपाई एक स्विडेनी युट्युबर थिए जो एक पटक जिम्मीको पार्टनर थिए। एक समय थियो जब उनले टी-सिरिजको सबैभन्दा धेरै सब्सक्राइब च्यानल भएको रेकर्ड पनि तोडेका थिए।

टी-सिरिजले २०१९ देखि सबैभन्दा धेरै सब्सक्राइबर भएको च्यानलको रूपमा युट्युबको शासन गरिरहेको थियो तर ‘मिस्टर बिस्ट’ ले यस वर्षको सुरुमा प्वीडीपाईको बदला लिने वाचा गरेका थिए ।

‘मिस्टर बिस्ट’ आफ्नो रमाइलो भिडियोहरूका लागि परिचित छन्। मिस्टर बिस्टले बिस्ट फिलान्थ्रोपी नामक एनजीओ पनि खोलेका छन्, जसको माध्यमबाट उनले आफ्नो परिवार, साथीहरू, फ्यानहरू र खाँचोमा परेका मानिसहरूलाई मद्दत गर्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?