फागुन, काठमाडौं । शिक्षक सेवा आयोगले यसवर्ष प्राथमिक तहमा माग गरे अनुसार शिक्षक पदपूर्ति नहुने भएको छ ।
आयोगले २०७९ चैतमा काठमाडौंबाहेक ७६ जिल्लामा सात हजार ९५४ शिक्षक माग गरेको थियो ।
त्यसअनुसार गत 20 जेठमा सामान्य र 13 असोजमा विषयगत परिक्षा सन्चालन गरेको थियो ।13 असोजमा लियेको बिसयगत परिक्षाको नतिजा सार्बजिनक गर्दा माग गरेभन्दा 683 जना परिक्षार्थि कम उत्तीर्ण भयेका छन ।
















