सगरमाथा चढेर फर्किए डिजे तेन्जिङ, ‘क्याम्प २’मा डिजे कन्सर्टको रेकर्ड

सगरमाथा आरोहण गरेर फर्किएका डिजे तेन्जिङलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ । जेठ दोस्रो साता डिजे कन्सर्ट गर्दै उनी सर्वोच्च शिखर चढेका थिए ।

उनी सगरमाथा आरोहण गर्ने पहिलो डिजे कलाकार पनि हुन् । शुक्रबार उनलाई काठमाडौं विमानस्थलमा शेर्पा समुदायले भव्य स्वागत गरेका छन् ।

क्याम्प २ मा डिजे कन्सर्ट गरेर आफूले विश्व कीर्तिमान बनाएको पनि उनले बताए । ‘ग्लोबल वार्मिङ रोकौं, हिमाल संरक्षण गरौं’ भन्ने नारासहित उनले दुई महिना लगाएर सगरमाथा चढेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?