अभिनेता जोनीको गोली हानी ह#त्या

अमेरिकामा हलिउड अभिनेता जोनी वेक्टरको गोली हानी हत्या गरेका छन् ।

सहर लस एन्जलसमा लुटपाटको क्रममा लुटेराहरुलेवेक्टरको गोली हानी हत्या गरेका हुन् । अभिनेतामाथि शनिबार गोली प्रहार गरिएको हो । गोली लागेलगत्तै नजिकको अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनको मृत्यु भयो । रिपोर्टका अनुसार चोरीको प्रयास गर्दा चोरहरुले अभिनेतामाथि गोली हानेका थिए ।

वेक्टरमाथि स्थानीय समयअनुसार शनिबार बिहान ३ बजे हमला भएको थियो । अभिनेताकी आमाका अनुसार चोरले अभिनेताको कारबाट क्याटालिक कन्भर्टर चोर्ने प्रयास गरेका थिए । उनकी आमाका अनुसार अभिनेताले चोरसँग लड्ने प्रयास गरेनन् ।

बरु चोरले भाग्नुअघि वेक्टरलाई गोली हाने । यसपछि वेक्टरलाई अस्पताल लगिएको थियो, जहाँ उनलाई मृत घोषित गरिएको थियो ।
यस घटनामा अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?