आगलागि हुदा गोठमा भयेका सम्पुर्ण बस्तुभाउ जलेर नस्ट ५लाख भन्दा बढिको क्षति

अर्घाखाँची जिल्ला पाणिनि गाउपालिका -३ ढाब चिरञ्जीवी रास्कोटिको गोठमा आगलागि हुदा  गोठमा भयका सम्पूर्ण बस्तुभाउ जलेर नस्ट भयेका छन ।

 

राति करिब १ बजे बिजुलिको तार सट भइ लागेको  आगोले गोठमा भयेका ९ वटा बाख्रा सहित दुइ वटा बोका तिन वटा भैसि र दुइ वटा कुखुरा  गरि सम्पूर्ण बस्तुभाउ भयेको गोठ जलेर नस्ट भयेको छ ।

उक्त घटनामा ५  लाख भन्दा बढिको बस्तुभाउ, गोठ,र गोठमा भयेका बिभिन्न  काठ घासपात  क्षति भयेको अनुमान गरियेको स्थानीय भरत पुनले जानकारी दियेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?