नयाँ बनेको चार दलीय गठबन्धनमा मन्त्रालय बाँडफाँडको प्रारम्भिक खाका तयार भएको छ ।
गठबन्धन दलका बैठक बसेर प्रारम्भिक खाका बनाएका हुन् । जसमा एमालेलाई उपप्रधानमन्त्रीसहित ८ मन्त्रालय दिने छलफल चलेको छ । यस्तै रास्वपालाई उपप्रधानमन्त्रीसहित ४ मन्त्रालय र माओवादीले ५ र जसपालाई २ मन्त्रालय लिने की भन्ने छलफल चलेको
















