गाडिको झण्डा ढाकेर देउबा निबास बाट बाहिरिय मन्त्री गुरुङ

राजनीति

। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ आफूले चढ्ने सरकारी गाडीमा राखिएको राष्ट्रिय झन्डा छोपेर बूढानीलकण्ठबाट बाहिरिएका छन् । सभापति शेरबहादुर देउवाको निवासमा सोमबार बिहान बसेको नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि उनी झन्डा छोपेर बाहिरिएका हुन् ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नेकपा (एमाले)सहितका दलको नयाँ गठबन्धन बनेको छ ।

त्यस विषयमा छलफल गर्न बसेको बैठकपछि कांग्रेस उपसभापति समेत रहेका मन्त्री गुरुङ गाडीको झन्डा छोपेर बाहिरिएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?