देसको चौथो ठुलो शक्तिको रुपमा रहेको दल हो रास्वपा अहिले नया सत्ता समीकरणमा रास्वपा सरकारमा सहभागि हुने मनोसाय रहेको स्रोतको जानकारी रहेको छ ।
स्रोतका अनुसार आजै नयाँ मन्त्रीमण्डल बनेमा रवि उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त हुने बलियो सम्भावना छ ।
हिजो भएको छलफलमा रविले गृह मन्त्रालयमा दाबी गरेका थिए । प्रधानमन्त्री त्यसमा सहमत बनेको रास्वपा स्रोतले बतायो
















