उपत्यका प्रहरी कार्यलय रानिपोखरिलाई लुम्बिनी तन्दुरी व्यावसायिक संघ काठमाडौंको सहयोग

जेन जि आन्दोलनको क्रममा आगजनीमा परेको उपत्यका प्रहरी कार्यलय रानिपोखरी लाई लुम्बिनी तन्दुरी व्यावसायिक संघ काठमाडौको सहयोग गरेको छ ।
२०८२ भदौ २३र २४ गतेको आन्दोलनका क्रममा उपत्यका  प्रहरी कार्यलय रानिपोखरी देशकै प्रसाशकिय भबन उपत्यका प्रहरी कार्यलयमा जहाँ २६४ जना कर्मचारीको खाना खाने मेस र क्यान्टिन पुर्ण रुपमा लुटपाट र आगजनीमा परेको भएकोले सो मेस सन्चालन गर्नको लागी चाहिने सम्पुर्ण सामाग्री लुम्बिनी तन्दुरी ब्यबसायि संघ काठमाडौले उपलब्ध गराएको छ । सामाग्री हस्तान्तरण कार्यक्रममा सस्थाका अध्यक्ष राम प्रसाद पोखरेल उपाध्यक्ष सुरज पोखरेल लगाएत सम्पुर्ण संघका पदाधिकारी र सो कार्यलयका प्रमुख को रोहबरमा हस्तान्तरण गरिएको छ सोही कार्यक्रममा बोल्दै सस्थाका कोषाध्यक्ष सागर पौडेलले यस लुम्बिनी तन्दुरी ब्यबसायी संघले आपत बिपत भैपरी आउने ब्यक्ति लगाएत सस्थाहरुलाइ सहयोग गर्दै आइरहेको र आगामी दिनहरूमा पनि सहयोग गर्ने जानकारी दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?