गुल्मीको तम्घास चिदिचौरमा कार्यक्रममा सहभागीलाई घर छाडेर फर्किदा रेसुंगा नगरपालिका – ११ मा ना ४ ख ६७६२ नम्बरको बस दुर्घटनामा परेको छ । बस सडकबाट तल खसेर क्षतविक्षत अबस्थामा छ भने कुनै मानवीय क्षति भएको छैन् ।