पाणिनि गाउँपालिकाको दुर्गाफाटमा सम्पन्न सातौ अन्तरबिधालय स्तरिय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी ४ स्वर्ण ६ रजत ३ कास्य सहित सातौ रनिङ सिल्ड हरिहर मा बि पोखराथोकले हात पारेको छ ।
४ स्वर्ण २ रजत र २ कास्य गरि धातिवाङ्ग मा बि ले दोस्रो स्थान हात पारेको छ ।
त्यसैगरि ४ स्वर्ण १ रजत र ६ कास्य सहित ने रा मा बि पणेना ले तेस्रो स्थान हासिल गरेको छ ।
भने पुरुष तर्फको भलिबलमा धौरालि मा बि पटौटिले स्वर्ण र महिला तर्फ सिद्ध मा बि पोखराथोक ले स्वर्ण हात पार्न सफल भयेको छन
।
२४ स्वर्णका लागि सातौ अन्तरबिधालय स्तरिय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ समपन्न भयेको हो ।
पाणिनि गाउँपालिका भलिबलको हब हुनुका साथै अन्य बिधामा पनि राम्रो नतिजा निकाल्न निरन्तर प्रयासमा रहने सम्पुर्ण खेल शिक्षक बिधालय र बिद्यार्थीलाइ धन्यवाद प्रकट गर्दै पालिका अध्यक्ष टेकराज न्यौपानेले कार्यक्रमको समापन गर्नुभयेको थियो ।
















