हाम्रो पाणिनि राम्रो पाणिनि भन्ने मुल नाराका साथ पाणिनि गाउपालिकाको वडा न ३ दुर्गाफाटमा पाणिनि महोत्सव यहि फागुन २४ देखि २८ सम्म चल्ने भयेको छ ।।
उक्त कार्यक्रम पाणिनि मा पर्यटन बिस्तार साथै पाणिनिलाइ रास्ट्रिय अन्तर्राष्ट्रिय रुपमा रुपमा परिचित गराउने माध्यम हुनुका साथै येहा रहेका बिभिन्न कला सस्कृतिका साथै प्रतिभावान ब्यक्ति हरुकालागि प्रतिभा प्रस्फुटन गर्ने माध्यमका रुपमा बुझियेको छ ।
उक्त कार्यक्रममा रास्ट्रिय ख्याति प्राप्त कलाकारको प्रस्तुति रहनुका साथै अन्य विविध कुरा हरु डान्स आइडल भलिबल लगायत बिभिन्न क्षेत्रहरुलाइ दियेको छ ।
- महोत्सवको तयारी करिब करिब अन्तिम चरणमा पुगेको आयोजकको तर्फबाट जानकारीमा आयेको छ ।।
















