कोसि प्रदेशमा फेरिपनी सत्ता परिबर्तन हुँदै

कोसि प्रदेशमा फेरिपनी सत्ताको फेरबदल हुने संकेत । सरकार बाट माओवादी केन्द्र बाहिरिएको छ। एमालेको नेतृत्वमा सरकार बन्ने र मुख्यमन्त्रीमा एमालेबाट हिक्मद कुमार कार्किलाइ माओवादीले सघाउने भएको छ। अहिले रहेका मुख्यमन्त्री एमालेको समर्थनमा बनेका काङ्ग्रेसका केदार कार्की अब भने अल्पमतमा परेको देखिन्छ । उनले अब एक महिनामा बिश्वासको मत लिनुपर्ने छ। माओवादी र एमालेले ससदको विशेष बधिबेसन बोलाउन आव्हान गरेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?