महानगर प्रहरीको कुटाईबाट घाइते भएका बद्री देबकोटाले १ वर्ष अगाडि यस्तो घर बनाएको फोटो फेसबुकमा हालेका रहेछन् ।
अहिले यो फोटो मेयर बालेन शाहले सेयर गर्दै लेख्छन् “राम्रो घर छ बद्री जी कैले काहीँ चिया खान बोलाउनुस् न !”
यो पोस्ट अहिले सामाजिक सन्जालमा निकै भाइरल भयेको छ ।
















