प्रबास नेपाली सम्पर्क बिभाग दक्षीण कोरीयाको आयोजनामा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम : सांसद द्वय बोहरा र तामाङ को सहभागिता रहने

अखण्डखवर डटकम ,
नेपाली सम्पर्क बिभाग दक्षीण कोरीयाको आयोजनामा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम : माननिय द्वय बोहरा र तामाङ को सहभागीता रहने

प्रबास नेपाली सम्पर्क बिभाग दक्षीण कोरिया को आयोजनामा २०८३ साउन १० गते आइतबार ( 2026 जुलाई 26 ) मा दिउँसो १:०० बजे भेटघाट तथा अन्तक्रिर्या कार्यक्रमको आयोजना रहेको छ । उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्य माननीय द्वय दिपक बोहरा र बसुमाया तामाङ्को उपस्तिथि रहने कार्यक्रम रहेको छ ।

प्रवासमा रहेका नेपालिहरुको हक ,हित ,समस्या ,सुझाब तथा रास्ट्र निर्माणमा प्रवासी नेपालिहरुको भुमिकाबारे खुला छलफल हुने कार्यक्रम मा सम्पुर्ण प्रबास बासी नेपालिहरुलाई आयोजक ले निमन्त्रणा गरेको छ ।

उक्त कार्यक्रममा प्रबासमा नेपालिहरुको समस्या , समाधान सहित बिदेश मा नेपालिहरुको बर्तमान अबस्था र थप सुदृढ र मैत्रीपुर्ण सम्बन्ध बिस्तार का लागि अन्तर द्वय रास्ट्र बिचको सम्बन्ध सहित का विषयमा बृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?