पार्टि भित्र बिबाद चुलिएपछि नागरिक उन्मुक्ति पाटिले सुदुरप्रदेस प्रदेससभाकि समानुपातिक सासद इन्दिरा गिरिलाइ फिर्ता बोलाएको छ्। अध्यक्ष रन्जिता र सरक्षक रेसम चौधरि बिच बिबाद चुलिएपछि अध्यक्ष ले सासद गिरिलाइ फिर्ता बोलाउनु भएको छ्। पार्टि अध्यक्ष रन्जिता अहिले केन्द्रीय गठबन्धन सङ्ग नजिक हुनुहुन्छ भने सरक्षक रेसम चौधरि काङ्गेस सङ्ग सहकार्य गरेर सुदुरपस्चिममा सरकार बनाउने अडानमा रहेपछि बिबाद बढेको होl
पार्टि भित्र बिबाद चुलिएपछि समानुपातिक सासद फिर्ता सम्म
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु (०)
















