दक्षिणी गाजामा रहेको एक अस्पतालमा सोमबार इजरायली हमला हुँदा पाँच पत्रकारसहित कम्तीमा २० जनाको मृ*त्यु भएको नागरिक सुरक्षा निकायले जनाएको छ

दक्षिणी गाजामा रहेको एक अस्पतालमा सोमबार इजरायली हमला हुँदा पाँच पत्रकारसहित कम्तीमा २० जनाको मृ*त्यु भएको नागरिक सुरक्षा निकायले जनाएको छ ।

खान युनिसस्थित नासिर अस्पताल लक्षित ह*मलामा परी अलजजिराका मोहम्मद सलामा, एपीका लागि काम गर्ने स्वतन्त्र फोटो पत्रकार मरियम डग्गा, रोयटर्सका हुसम अल–मसरी, मिडल इस्ट आईका पत्रकार मोअज अबु ताहा र अहमद अबु अजिजको ज्या*न गएको हो ।

दक्षिणमा रहेको खान युनिसस्थित नासिर अस्पतालमा भएको हमलामा परी पाँच पत्रकार र नागरिक सुरक्षाका एक सदस्यसहित हालसम्म २० जनाको मृ*त्यु भएको छ,’ गाजास्थित नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बसालले भने । मिडिया अनुगमनकारी दक्षिणी गाजामा रहेको एक अस्पतालमा सोमबार इजरायली हमला हुँदा पाँच पत्रकारसहित कम्तीमा २० जनाको मृ*त्यु भएको नागरिक सुरक्षा निकायले जनाएको छ ।

खान युनिसस्थित नासिर अस्पताल लक्षित हमलामा परी अलजजिराका मोहम्मद सलामा, एपीका लागि काम गर्ने स्वतन्त्र फोटो पत्रकार मरियम डग्गा, रोयटर्सका हुसम अल–मसरी, मिडल इस्ट आईका पत्रकार मोअज अबु ताहा र अहमद अबु अजिजको ज्या*न गएको हो ।

दक्षिणमा रहेको खान युनिसस्थित नासिर अस्पतालमा भएको हमलामा परी पाँच पत्रकार र नागरिक सुरक्षाका एक सदस्यसहित हालसम्म २० जनाको मृ*त्यु भएको छ,’ गाजास्थित नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बसालले भने । मिडिया अनुगमनकारी संस्थाका अनुसार इजरायल र हमासबीच २२ महिनादेखि चलिरहेको यु*द्धमा परी १ सय ९० भन्दा बढी पत्रकार मा*रिइसकेका छन् ।

कतारस्थित टीभी नेटवर्क अलजजिराका प्रवक्ताले सोमबार आफ्ना एक फोटो पत्रकार तथा क्यामेरापर्सन मोहम्मद सलामाको उक्त हमलामा परी मृ*त्यु भएको बताएका छन् । ‘अलजजिरा मिडिया नेटवर्कले यस भयानक अपराधको कडा शब्दमा भर्त्सना गर्दछ । सेनाले सत्यलाई चुप गराउने योजनाबद्ध अभियानको एक भागका रूपमा पत्रकारहरूलाई प्रत्यक्ष रूपमा निसाना बनाएको छ ,’ अलजजिराले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?