पाणिनि गाउँपालिका ६ नं. वडा कार्यालय धातिवाङ्गकाे संयाेजन र पाणिनि गाउँपालिकाकाे सहयाेगमा गरिबि निवारणका लागि
लघु उद्यम विकास कार्यक्रम अन्तरगत वडा भित्रका व्यावसायिक कृषि तथा पशुपालन क्षेत्रका अगुवा कृषकहरूकाे ३ दिने अध्ययन अवलाेकन ४० जना (कृषक, जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी तथा सवारी चालक) काे भ्रमण दाङ्ग जिल्लाकाे नविनतम् कृषि फर्म र राप्ती बबई एग्रिकल्चर प्रा.ली. साथै सल्यान जिल्लााकाे कपुरकाेट गाउँपालिकासगँ अन्तरक्रिया तथा असल अभ्यास आदानप्रदान, अदुवावाली अनुसन्धान कार्यक्रमकाे अवलाेकन तथा छलफल, बागचाैर नगरपालिका १२, बाफुँखाेला स्थित आलुखेति लगायतका स्थानमा प्रत्यक्ष अवलाेकन तथा अन्तरक्रिया सहित २०८२ जेठ १ देखि ३ गतेसम्म भ्रमण सम्पन्न गरेको छ ।
यसै क्रममा सल्यान जिल्लाकाे मुख्य प्राकृतिक स्थल वनगाड कुपिण्डे दहकाे अवलाेकन गर्दै भ्रमण सम्पन्न गरेको छ । ।
कृषि तथा पशुपालन क्षेत्रका अगुवा कृषकहरुको ३ दिने अध्ययन अबलोकन भ्रमण सम्पन्न
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु (०)
















