अर्घाखाँची का पालिकाहरूको बेरुजु
शितगंगा नगरपालिका: १ अर्ब ९२ करोड ३४ लाख २४ हजारको लेखा परीक्षण, बेरुजु १ करोड २ लाख ५७ हजार (०.५३%)
सन्धिखर्क नगरपालिका: २ अर्ब १२ करोड ३१ लाख ९९ हजारको लेखा परीक्षण, बेरुजु १ करोड ९२ लाख ७९ हजार (०.९१%) — गतवर्षको तुलनामा वृद्धि
भूमिकास्थान नगरपालिका: १ अर्ब ६५ करोड ७० लाख २५ हजारको लेखा परीक्षण, बेरुजु ३१ लाख ११ हजार (०.१९%)
छत्रदेव गाउँपालिका: १ अर्ब ३८ करोड ९६ लाख ८४ हजारको लेखा परीक्षण, बेरुजु ५१ लाख ४५ हजार (०.३७%)
मालारानी गाउँपालिका: १ अर्ब ५२ करोड ५६ लाख ३७ हजारको लेखा परीक्षण, बेरुजु १ करोड ७ लाख ९६ हजार (०.७१%)
पाणिनि गाउँपालिका : १ अर्ब ४४ करोड ५० लाख ४८ हजार रुपैयाँको लेखा परीक्षण बेरुजु १५ लाख ३५ हजार रुपैयाँ (०.११ प्रतिशत)
















