नेपाल आमाकी सुपुत्री पुज्य श्री चन्द्रकला सखी जीको जन्म नेपालको राजधानी काठमाडौँमा भएको हो। उहाँ अहिले २६ वर्षकी हुनुहुन्छ। बाल्यकालदेखि नै जिज्ञासु उहाँले +२ मा science लिएर पास गर्नु भएको हो भने भारतको स्वामी बिवेकानन्द विश्वविद्यालयबाट Yoga and Health Consciousness and Spirituality, Ayurvedic Institute UK बाट Ayurvedic Food and Nutrition, College of Natural Pathy and Medicine UK बाट Health Coach गर्नु भएको हो। श्री सखीज्यू हाल बेलायतमै Yoga Science मा Masters गर्दै हुनुहन्छ। हाल पशुपति कोटिहोममा वाचिकाको रुपमा नेपालमा हुनुहुन्छ।
पशुपति कोटिहोममा वाचिकाको रुपमा नेपालमा रहेकी सखी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु (०)
















