नेपाल सरकारले प्रधानमन्त्री कार्यालयका सचिव लीलादेवी गडतौलालाई मुख्यसचिव नियुक्त गरेको छ। नेपालको प्रशासनिक इतिहासमा पहिलो महिला मुख्यसचिव बनिन् लीलादेवी गडतौला । मुख्यसचिव निजामती प्रशासनको सर्वोच्च पद हो।
नयाँ सरकारको नया रेकर्ड
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु (०)
















