आजको बिस्वब्यापी भाइरल तस्बिरको रहस्य

युरो कप २०२४ मा फ्रान्सलाई २-१ गोलले हराउँदै स्पेन फाइनलमा पुगेको छ । स्पेनलाई उपाधि नजिक पुर्‍याउन १६ वर्षीय लमिन यमालले महत्त्वपूर्ण एक गोल गरे । अहिले विश्वजगतमा उनको चर्चा छ ।

अनलाइनमा अहिले यामलको शिशुकालका फोटोहरू विश्वव्यापी रूपमा भाइरल भइरहेको छ । जसमा शिशु यमाललाई अर्जेन्टिनाका स्टार फुटबलर लिओनल मेस्सीले समातिरहेको र खेलाइरहेको देख्न सकिन्छ ।

उक्त तस्बिर बिस्वब्यापी रुपमा ठुलो लोकप्रियता हासिल गरिरहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?