प्रदेशसभा सदस्य घिमिरेद्वारा फेदिखोला पुलको ऊद्घाटन

अर्घाखाँची, पाणिनी ६ धातिवाङ्गको फेदिखोलामा निर्माण सम्पन्न पुलको ऊद्घाटन एक औपचारिक कार्यक्रमका बिच लुम्बिनि प्रदेस सभा सदस्य तथा प्रदेस भौतिक पूर्वाधार समिति अध्यक्ष रामजि प्रसाद घिमिरेले‌ गर्नुभएको छ ।

उद्घाटन कार्यक्रमको अध्यक्षता पाणिनि गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष कृष्ण प्रसाद पौडेलले गर्नुभएको थियो भने
कार्यक्रमको‌ प्रमुख अतिथि लुम्बिनी प्रदेससभा सदस्य तथा भौतिक पूर्वाधार समिति अध्यक्ष रामजि प्रसाद घिमिरे, विशिष्ट अतिथी जिल्ला समन्वय प्रमुख जिबनारायण कोइराला,पाणिनि गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने, अतिथि पाणिनि गाउँपालिका वडा नं ७ का अध्यक्ष गुनाखर अधिकारी,कार्यपालिका सदस्य तारा पौडेल,वडा सदस्य खगेस्वर पौडेल, लगायतका अन्य स्थानिय समाजसेवी बुद्धिजीवी, बिभिन्न दल, सङ्घ संस्था का ब्यक्तिहरुको सहभागीता थियो भने कार्यक्रमको सञ्चालन स्थानिय टामलाल पौडेलले गरेको थिए। ।
कार्यक्रममा बोल्दै प्रदेस सभा सदस्य घिमिरेले ‌घुम्टि भञ्ज्याङ धातिवाङ हुदै निगालि देउराली जोड्ने बाटो कालोपत्रे गर्ने कार्य आफ्नो कार्यकाल भित्रै सम्पन गर्न‌ आफु त्यसको प्रकियामा अगाडी बढिरहेको केहि समयमै यसलाई सुबिधा सम्पन्न बनाउने प्रतिबद्धता गरेको पाणिनि गाउँपालिका अध्यक्ष निजि सचिब बिनोद जि सि ले‌ जानकारी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?