इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबीच खेल हुँदै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबीच खेल हुँदैछ ।

हैदराबादमा हुने यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । अहिलेसम्म खेलेका ९ खेलमा ५ जित र ४ हार बेहोरेर सनराइजर्स १० अङ्कका साथ तालिकामा पाँचाैँ स्थानमा छ । राजस्थान भने ९ खेलमा ८ जित र १ खेलमा मात्र हार बेहोरेर १६ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा रहेको छ ।

हैदराबाद अस्ट्रेलियाका प्याट कमिन्सको कम्तानीमा आईपीएल खेलिरहेको छ । राजस्थानको कप्तान सन्जु सामसन रहेका छन् । उनी टि २० बिस्वकपमा भारतबाट खेल्दैछ्न।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?