दोलखाबाट सिन्धुपाल्चोक त्रिपुरासुन्दरी वडा नं-४ पिस्करमा लगभग ५५ जना जन्ती लिएर जादै गरेको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा मृत्यु भएको र बाकि ५२ यात्रु घाइते भएको खबर छ भने केहिको अवस्था गम्भीर छ।
जन्ती लिएर हिडेको बस भयानक दुर्घटना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु (०)
















