सन्धिखर्कमा भोलि फाइरिङ्ग हुदै बाहिर नहिड्न सेनाको आग्रह

अर्घाखाँचीकाे सन्धिखर्कमा रहेको इश्वरी बक्स गुल्मद्वारा फागुन १४ र १५ गते  हवाई फायरिङ गर्ने भएको छ ।

सेनाले तालिमको सिलसिलामा सन्धिखर्क नगरपालिका १ अलुवा खोला स्थित रिपाहापाखामा सामूदायिक बनको फायरिङ रेजमा फायरिङ गर्ने भएको हो ।

सो दिन बिहान ६ बजेदेखि  बेलुका ५ बजेसम्म तोकिएको स्थानमा हिडडुल नगर्न तथा बाहिर ननिस्कन र पशु चौपायाहरुको चरण नगर्न सर्वसाधारणलाई नेपाली सेनाले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?